primo.securities@gmail.com
  NEPSE Login          DEMAT Login       
धितोपत्र दलाल नं: १६
"नेपाल धितोपत्र बोर्डबाट अनुमतीपत्र प्राप्त"
Office Hours: Sun - Thurs 10:00 am to 5:00 pm
Fri 10:00 am to 4:00 pm
Trading Hours: Sun - Thurs 11:00 am to 3:00 pm

FAQ

Frequently Asked Questions

Often asked Questions

Kathmandu Branch 

Customer CareAnisha Sitaula01-4168175
Account

Manjita Khadki

 

01-4168164
Clearing and Settlement

Kritika Poudel

 

01-4168092

 

DRNBijay Bahadur Shah01-4168079
FloorHari Sharma Poudel01-4168214

व्यक्ति भएमा

  •   नेपाली नागरिकको हकमा नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
  •   अन्य देशको नागरिकको हकमा पासर्पोटको प्रतिलिपि ।
  •   नाबालकको हकमा संरक्षक तथा नाबालक दुबैको फोटो ।
  •   कानुनी संरक्षक भए सो सम्बन्धी कागजात ।
  •   आमा वा बुवा संरक्षक भएमा छोरा वा छोरीको
  •   जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि ।
  •   निवेदकको हस्ताक्षर तथा औंठा छापमा संरक्षकको हस्ताक्षर तथा औंठा छाप ।
  •   कुनै संस्थाको कर्मचारी रहेको हकमा कर्मचारी परिचयपत्रको प्रतिलिपि ।
  •   हितग्राहि खाता खोलेको प्रमाणपत्र ।
  •   बैंक खाता नम्बर खुल्ने कागजात ।

कम्पनी वा संस्था भएमा

  •   कम्पनी वा संगठित संस्था दर्ता प्रमाण–पत्रको प्रतिलिपि ।
  •   कम्पनी वा संस्थाको स्थायी लेखा नं. प्रबन्ध–पत्र तथा नियमावलीको प्रतिलिपि ।
  •   धितोपत्र कारोबार गर्न ग्राहक परिचय विवरण भर्ने सम्बन्धमा
       संचालक समितिको निर्णय ।
  •   कुनै नियमनकारी निकायबाट अनुमती–पत्र प्राप्त गरेको भएमा
       सो को प्रतिलिपी।
  •   कर चुक्ता/दाखिला प्रमाण–पत्र ।
  •   अख्तियार प्राप्त ब्यक्तिको फोटो तथा नागरिकता प्रमाण–पत्रको प्रतिलिपी ।
  •   हितग्राहि खाता खोलेको प्रमाणपत्र ।
  •   बैंक खाता नम्बर खुल्ने कागजात ।

प्रत्येक खरिद तथा विक्री कारोबारमा धितोपत्र दलाली बापत लिन पाउने सेवा शुल्क

रु. ५०,०००।– सम्म०.६० %
रु. ५०,०००।– माथि रु.५,००,०००।– सम्म०.५५ %
रु. ५,००,०००।– माथि रु. २०,००,०००।–सम्म०.५० %
रु. २०,००,०००।– माथि रु. १,००,००,०००।– सम्म०.४५ %
रु. १,००,००,०००।– माथि०.४० %

Get Updates & More

Thoughtful thoughts to your inbox